• अनुजाको ‘दिन रात’ बोलको म्युजिक भिडियो प्रोमो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०७:२२

    काठमाडौ – ७ कात्तिक ।
    मोडल अनुजा आचार्य फिचरिङ ‘दिन रात’ म्युजिक भिडियोको प्रोमो हालै सार्वजनिक भएको छ ।
    दशैँको शुभकामना सहित गायक तथा निर्देशक प्रशान्त मिस्टको नयाँ कोसेली “दिन रात ” म्युजिक भिडियो यही अक्टोवर २५ को दिन सार्वजनिक हुने भएको छ।
    भिडियोमा नेप्लिज सोल्जको र्याप गायन रहेको छ भने मोडल अनुजा आचार्यको फिचरिङ रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु