• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    रुपन्देहीमा लागु औषधसहित एक युवा पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार ००:३३

    बुटवल – रुपन्देहीमा एक युवा लागु औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनुहँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–२ स्थायी घर भएका २४ वर्षीय सन्दिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क खड्कले जानकारी दिए ।

    उनी रुपन्देहीको सिद्धार्थनगरपालिका –१३ स्थित बरप फक्याट्री नजिक सडकमा हातमा प्लाष्टिकको झोला बोकी हिडि रहेका अवस्थामा शंका लागेर चेकचाँज गर्दा लागु औधषसहित पक्राउ परेका हुन् । गुरुङको साथबाट डाईजेपाम २१२ ,फेनरागन २१२, नुफिन २१२ एम्पुल , नाईट्राजेपाम ३०० ट्याब्लेट फेला पारेको प्रवक्ता खड्काले बताए । अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु