• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका २३ ६४ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १६:५१

    काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु