• हेर्नुस् के छ आज देशभर मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०७:२७

    काठमाडौं, कार्तिक १५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएउँदै आज देशभरको मौसम सफा रहने जनाएको छ ।

    हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको जनाउँदै विभागले शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ ।आज राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बिभागद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु