भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो तथ्यांक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १५ गते, शनिबार ०८:०९

काठमाडौं, १५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

अहिलेसम्म कुल संक्रमित संख्या ४ करोड ५८ लाख नाघेको छ । ३ करोड ३२ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९३ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३५ हजारको मृत्यु भएको छ ।

भारतमा ८१ लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५५ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६८ हजार २ सय ३५ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय २० जना को मृत्यु भएको छ । एक लाख २८ हजार ९ सय ५८ लाई निको भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु