भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • देशभर बितेको २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार १६:४५

    काठमाडौं । बितेको २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेको जानकारी दिएका हुन् ।

    यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ६२० जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु