• पछिल्लो २४ घन्टामा देशभर थप कोरोना भाइरसका ३११४ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १७:४४

    काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३१ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ३१४२ हजार जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु