• “ पिपल छायाँ” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०६:३२

    काठमाडौं ।“ पिपल छायाँ” बोलको गीत सार्वजनिक भएको छ ।

    गीतमा एलिना चौहान,जिवन बूडू, सृरेन्द्र परियार, शानि बिश्वर्कमा, रचना रिमाल, रेखा जोशि र अन्जली रेग्मी लगायतको स्वर रहेको छ ।

    उक्त गीतमा शब्द भिम बि .सी र संगित इस्टे राज परियारले गरेका छन् । गीतमा मिक्सिङ्ग जिवन बूडूले गरेका हृन् । गीतको एरेन्ज भुवन बूडूले गरेका छन् ।

    भिडियोमा मनिस श्रेष्ठ, गिता ढुगाना, जिवन श्रेष्ठ ,जिभिस श्रेष्ठ र आकाशि पोख्रेल फिचर गरेका छन् ।

    अमन बूडूले खिचेको भिडियोलाई मनिस श्रेष्ठले छायांकन गरेका छन्।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु