“आमा तिम्रो यादले सताउँछ जहिले” बजारमा लिएर आए सुब्बा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २१ गते, शुक्रबार २१:५१

काठमाडौँ। “आमा तिम्रो यादले सताउँछ जहिले” नयाँ गीत सार्वजनिक भएको छ ।

उत्त गीतमा प्रताप सुब्बा को स्वर,शब्द तथा संगीत रहेको छ। द पिक रेकर्डिङ द्वारा रेकर्डिङ गुरू अनलाइन टिभि मार्फत क्यामरा, सम्पादन,युट्युबबाट सार्वजनिक गरिएको छ।


“आमा” एउटा यस्तो पवित्र शब्द,माया अनि ममताले भरिपूर्ण साईनो,जिवनभर जिम्मेवारी र कर्तव्यको पर्यायावची शब्द “आमा”। आफ्नो जिवनमा आमाको साथ भईरहँदा हुने खुसी, उत्साह,उमंग अति नै प्रिय लाग्छ। तर आफ्नो जिवनबाट आमाको साथ छुटेपछि हुने पिडा भने असह्य नै हुने रहेछ । आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सुब्बाले व्यक्त गरेका छन् । हेर्नुस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु