आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • बलिउड नायिका तथा मोडल पूनम पाण्डे गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०६:२३

    काठमाडौं ।बलिउड नायिका तथा मोडल पूनम पाण्डे गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पक्राउपरेकी छिन् ।

    गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।

    प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको छ ।

    गोवा फरवार्ड पार्टीले प्रहरीमा दर्ता गरेको एफआइआरमा गोवाका महिलाहरुमाथि सांकृतिक आक्रामण गरेको तथा गोवाको छवि विगारेको आरोप लगाइएको छ ।

    पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् ।

    विशेषगरि, हट फोटो तथा भिडियोका कारण उनको चर्चा मिडियामा बढी भएको पाइन्छ ।

    (फिल्मी फण्डाबाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु