• रुपन्देहीमा कोरोना सँक्रमण बाट पहिलो पटक स्वास्थ्यकर्मीको निधन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १७:५०

    लुम्बिनी ।रुपन्देहीमा पहिलोपटक कोरोना सँक्रमण बाट स्वास्थ्यकर्मीको निधन भएको छ ।
    जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना सँक्रमण भएपछी भैरहवास्थित भिम अस्पतालमा उपचार हुँदै आएको थियो ,उपचारकै क्रममा उनको आज निधन भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु