• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    बुटवल -सिमलटारी एस.एम.एल. इसुजु डिलक्स बससेवा सुचारु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:१०

    बुटवल– बुटवल तम्घास हुँदै सिमलटारीसम्म एस.एम.एल. इसुजु डिलक्स बससेवा सुचारु हुने भएको छ । भारतमा निर्मित एस.एम.एल. इसुजुका डिलक्स एस सेभेन एक्स रुम डिलक्स बसद्वारा बुटवल तम्घास सिमलटारीका लागि यात्रुको सुविधालाई मध्यनजर गर्दै बस सेवा सुचारु गरेको छ ।

    उक्त बस ३४५५ सि.सि. क्षमताको ईन्जिन जडान गरिएको छ । चालकसहित ३१ यात्रु क्षमता आरामदायी सिट रहेको, उच्च पिक अप,कम इन्धन खपत तथा एयर बे्रक,फैक्ट्री फिटेड बडि,सर्भिस तथा आयल चेन्ज उपलब्ध छ ।

    ईन्टरभल ३०,००० कि.मि.रहेको बारम्बार सर्भिस गर्नुनपर्ने, नेपालको लागि आधिकारिक बिक्रेता नेशनल मोटर्सको बुटवल शाखा प्रतिनिधि प्रकाश सापकोटा रहको र निकट भविष्यमा आकर्षक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु