आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • सञ्चारकर्मी विवेक लोप्चनको शब्द संकलनमा ‘कान्छिला जवानी’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १७:०९

    काठमाडौँ २६ कात्र्तिक । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर -२ ) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

    गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

    गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन ।

    भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको रुपमा अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु