• सिद्धबाबा सुरुङमार्गका लागि टेण्डर आह्वान हुने तयारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १७:०६

    कमल राज पुरी

    स्वीस सरकारले सम्भाव्यता अध्ययनदेखि प्रतिवेदनसम्म सहयोग गरेको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत पर्ने सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेन्डर आह्वान हुने तयारी भइरहेको छ। यो आयोजना निर्माणका लागि सरकारले गएको आर्थिक बर्षमा नै बजेट सुनिस्चित गरेको थियो।
    सुरुङका लागि मापदण्ड निर्धारणको सरकारी निर्णय ढिला भएकाले भर्खर टेन्डर दस्तावेजमा काम भइरहेको बताईएको छ ।
    यो आयोजनाका लागि टेन्डर निकाल्ने तयारी भईरहेको छ । सिद्धबाबा सुरुङका लागि ८ अर्ब लागत लाग्ने स्वीस अध्ययनले देखाएको थियो । अब तिहारलगत्तै यसको टेन्डर आह्वान हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु