• प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोइरालाको हातबाट भाइ टीका

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार १६:४१

    काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोइरालाको हातबाट भाइ टीका लगाएका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाईदिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन्,।

    ”सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइ टीका लगाउनु भएको छ । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयाे । साेअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु