दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुनर्निमार्णपछि यो वर्ष रानीपोखरीमा भाइटीका खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १ गते, सोमबार १८:१८

काठमाडौं, १ मंसिर – ०७२ बैशाक १२ गतेको भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिर भत्काएको थियो । पुनर्निमार्णपछि यो वर्ष रानीपोखरीमा भाइटीका खुला गरिएको छ । वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि मात्र खुलेको हो ।

मन्दिर खुलेपछि सर्वसाधारणले आज त्यहाँ गएर भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेले यो मन्दिरमा टीका लगाउने चलन छ ।

योपटक पनि मन्दिरबाहिर बसेका दिदीबहिनीले त्यहाँ पुगेका दाजुभाइलाई टीका लगाइदिएका छन् ।

भाइटीका लगाउन जानेहरुले मास्क लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु