भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • देशभर ६७३१ जनाको पिसिआर परिक्षण गर्दा १४४२ मा कोरोना पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १७:२१

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

    बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

    उनका अनुसार ६ हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।

    यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

    आज सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २५९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु