• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    युनाइटेड फुटबल युवा क्लबलाई २२ हजार बराबरको खेलकुद सामग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०६:२७

    कालिकोट ।कालिकोट जिल्लाको शुभ गाउँपालिका वडा नम्बर ७ मा रहेको युनाइटेड फुटबल युवा क्लबलाई २२ हजार बराबरको खेलकुद सामग्री सहयोग प्राप्त भएको छ ।

    कालिकोट जिल्ला शुभ गाउँपालिका
    युवा समाजसेवि गणेश बहादुर शाहीको पहल र संयोजकत्वमा कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिले सो खेलकुद सामग्री प्रदान बराबरको रकम समाजसेवि शाहीलाई हस्तान्तरण गर्दै खेलकुद सामग्री सहयोग गरेको छ।

    कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिको स्थापना कालदेखि नै विभिन्न समाजिक कार्यको लागि सहयोग गर्दै आएको छ। यस सम्पर्क समितिका संयोजक बिमल घर्ती मगर रहेका छन् भने बरिस्ठ उपाध्यक्ष बिनोद महतरा छन्।

    शैक्षिक अध्यक्षको लागि जापान गएका बिमल घर्ती मगर,बिनोद महतरा र रोगित महतराको समहुले आफुले कमाएको पैसा बाट जोहो गरेर आफ्नो गाउँ ठाँउको युवालाई बेलाबेलामा सहयोग गर्दै आएको छ।
    संयोजक मगर भन्छन् हाम्रो कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिले सहयोग गर्न पाएकोमा एकदमै खुशी र हर्षित छ। हामीले सहयोगको प्रयास मात्र गरेका हौ। आगामी दिनहरुमा अझ धेरै सहयोग गर्नेछौ।

    क्लबले सामाजिक, खेलकुद लगायतका सामाजिक कार्यमा पुर्याउदै आईरहेको अतुलनीय योगदानमा साथ दिनको लागि खेलकुद सामाग्री सहयोग गरेको वरिष्ठ उपाध्यक्ष महतराले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु