• ‘बाजातालमा’गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ०६:२२

    काठमाडौ ।मंसिर महिनालागेसंगै लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु बजारमा आएका छन् ।

    भूवन सापकोटा र जुना शिरिश मगरको स्वरमा रहेको‘बाजातालमा’गीत सार्वजनिक भएको छ ।
    भूवन सापकोटा कै शब्द तथा लय रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।
    गीतको म्युजिक भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् । निर्मल क्षेत्री र अर्की पुजन घिमिरेको गीतको भिडियोमा नृत्य तथा रोमान्स् देख्न सकिन्छ ।
    सिर्जन आफैँले छायांकन भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु