• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १६ सय ६९ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार २१:१०

    काठमाडौं, ७ मंसिर । नेपालमा कोरोना भाइरसका आज १६ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।का छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु