• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार २१:२०

    काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ५७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ८ हजार ३२ जनाको पिसीआर परिक्षणमा १६ सय ६९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

    त्यसैगरी आज २४ घन्टामा ५६९९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ९९ हजार २४ रहेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौका ७३३ जना, ललितपुका १३१ जना र भक्तपुरका ५३ जना रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु