काठमाडौं ११ मंसिर
´माया´हे माया` बोलको गित सार्वजनिक भएको छ।जिबि चिरन(चिरञ्जीवी सापकोटा) र शुशिला थापाको मुख्य भुमिका रहेको सो गितमा दिनेश न्यौपाने र रश्मी श्रेष्ठको पनि अभिनय रहेको छ ।शिशिर श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको उक्त गितको शब्द र संगित ध्रुब प्रसाद अंम्गाईको रहेको छ भने स्वर राज सागर र बिन्दु परियारको रहेको छ।
सार्वजनिक गितमा प्रेमी प्रेमिका बीचको तिक्तता लाई देखाईएको छ। गितलाई निकै आकर्षक शैलीमा खिचिएको छ । गितको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन्।
हेर्नुस् पूरा भिडियो….