• माया´ हे माया` बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार २१:३४

    काठमाडौं ११ मंसिर
    ´माया´हे माया` बोलको गित सार्वजनिक भएको छ।जिबि चिरन(चिरञ्जीवी सापकोटा) र शुशिला थापाको मुख्य भुमिका रहेको सो गितमा दिनेश न्यौपाने र रश्मी श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शिशिर श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको उक्त गितको शब्द र संगित ध्रुब प्रसाद अंम्गाईको रहेको छ भने स्वर राज सागर र बिन्दु परियारको रहेको छ।

    सार्वजनिक गितमा प्रेमी प्रेमिका बीचको तिक्तता लाई देखाईएको छ। गितलाई निकै आकर्षक शैलीमा खिचिएको छ । गितको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन्।
    हेर्नुस् पूरा भिडियो….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु