
काठमाडौं ।तारा अधिकारीको शब्द रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ ।
शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ ।
भिडियोमा कोरियोग्राफी राजीव समरको छ ।
बुद्ध थापाको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ ।


