आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • चलचित्र ‘दुर्गामती दि मिथु ‘को ट्रेलर सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार २१:५१

    काठमाडौं ।भुमी पेड्नेकर मुख्य भूमिकामा रहेको थ्रिलर फिल्म ‘दुर्गामती दि मिथु ‘को ट्रेलर सार्बजनिक गरिएको छ ।

    अमेजन प्राइम भिडियोको प्रस्तुती रहेको यस फिल्मलाई अक्षय कुमार र भुषण कुमारले निर्माण गरेका हुन् । फिल्म अनुष्का शेट्टी अभिनित सफल तेलुगु फिल्म ‘भागामथी’ हो हिन्दि रिमेक हो ।
    ‘दुर्गामती दि मिथु ‘डिसेम्बर ११ मा अमेजन प्राइम मार्फत रिलिज हुनेछ ।
    अशोकको कथा, पटकथा तथा निर्देशनमा रहेको फिल्ममा भुमि पेड्नेकरका अलावा अर्सद वार्सी, माही गील, जिसु सेनगुप्ता, करण कपाडिया लगायतको अभिनय रहेको छ ।
    यस अघिको नाम ‘दुर्गावती ‘लाई परिवर्तन गरेर फिल्मको नाम ‘दुर्गामती दि मिथु’ राखिएको हो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु