• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार २२:००

    काठमाडौं ।नेपाली सांगीतिक यात्रा विगत २ दशकदेखि क्रियाशील सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक भएको छ ।

    गीत गायनमा पन्तलाई कमला पोखरेलले साथ दिएकी छन् ।
    प्रकाश पौडेलको शब्द, गायक पन्तकै संगीत रहेको गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् ।
    गीतको आकर्षक म्युजिक भिडियो बनेको छ । जसमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ ।
    भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु