• पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १२ सय ५५ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १७:४५

    काठमाडौं, १४ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् ।आजसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु