• सौन्दर्यविद महराले आज र भोलि पोखरामा सौन्दर्य सम्वधि जानकारी दिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १०:४४

    काठमाडौं, १४ मंसिर – फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी कार्यक्रममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । कार्यक्रम बारे फेसियल हाउसले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

    विज्ञप्तीमा महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाईएको छ । महरालाई १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म महरालाई भेटेर सुविधाहरु लिन सकिने बताईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु