फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • ककनीमा १० बेडकाे अस्पताल शिलान्यास

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार २१:२९

    नुवाकोट, १५ मंसिर- ककनी गाउँपालिकामा १० बेडकाे अस्पताल शिलान्यास गरिएको छ । ककनी प्राथमिक स्वास्थ्य केन्द्र गाउँपालिका स्तरीय काेभिड-१९ अस्थायी अस्पतालको शिलन्यास संघीय सांसद हित बहादुर तामाङ्गले गरेका हुन ।

    सो अवसरमा बिशेष अतिथी बागमती प्रदेश सांसद बद्री मैनाली,अतिथी हरूमा गा.पा उपाध्यक्ष सीता खतिवडा लामा,नेकपा नेता काशीराज अधिकारी,रामहरी श्रेष्ठ,प्रशासकिय अधिकृत महेन्द्र नेपाल,वडाध्यक्षहरू केदार पाैडेल ,शेषमान लामा,दिपेश तामाङ्ग लगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रम गाउँपालिका अध्यक्ष मान बहादुर लामाकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियो । कार्यक्रम कार्यपालिका सदस्य शंकर नेपालीले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु