पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म ‘छाँया’ डिसहोमबाट रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १७ गते, बुधबार ०७:४७

काठमाडौं । बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म ‘छाँया’ डिसहोमबाट रिलिज भएको छ ।

फिल्मले कथामा यौन दुराचारको कथा गम्भिर रुपमा उठाएको छ ।

फिल्ममा प्रकाश घिमिरे, अनुप बराल, अरुणा कार्की, आशान्त शर्मा, साइव्रत आचार्य, प्रविना खड्कालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

बृत्तचित्र ‘ग्रेटर नेपाल’, फिल्म ‘दासढुङगा, बधशाला, खाग, लक्ष्य’लगायतका फिल्म निर्देशन गरेका पण्डित छाँया सबैले हेर्नु पर्ने फिल्म रहेको बताउँछन् ।

२०७२ सालमा चलचित्र बिकाश बोडबाट विशेष फिल्म घोषणा भएको ‘छायाँ’ दर्शकको अनुरोधमा रिलिज गरिएको निर्देशक मनोज पण्डितले बताएका छन् ।फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु