द फेशन शो रनवेको शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १८ गते, बिहीबार ०८:४०

चितवन ।ब्लुरेज प्रोडक्सनको आयोजनमा भरतपुरमा सञ्चालन हुन लागेको द फेशन शो रनवेको शुभारम्भ भएको छ । बुधबार भरतपुरमा सम्पन्न शुभारम्भ कार्यक्रमको सञ्चारकर्मी राजु भट्टले केक काटेर उद्घाटन गर्नुभएको हो । चितवनका विभिन्न क्षेत्रबाट छानिएर आएका प्रतियोगिहरुलाई कोरियोग्राफरद्वय सेलिना बानियाँ र आरजु अधिकारीले ट्रेनिङ दिदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु