Ambassador SH.Shah called uponPrime minister Deubaहामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • लक्की मिडिया हाउसले दुई डाक्टर सहित कलाकारलाई सम्मान गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १९:१६

    चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले चितवनका दुई चिकित्सक सहित कलाकारलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसको गौरवमय पाचौं बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने भएको हो ।

    मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले अन्य विधाका व्यत्तित्वहरुलाई समेत सम्मान गर्ने जानकारी दिएको छ । कोरोना कहर र चुनौतिबीच स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘हाम्रो मिडियाको उद्धेश्य देश र समाजका लागि योगदान गर्नेका लागि पनि हो , उनले भने, कोरोना कहरबीच यसलाई अहिले पनि निरन्तरता दिदैछौ ।’

    मोफसलमा रहेर पनि सुचना, समाचार र मनोरञ्जनको क्षेत्रमा आफुलाई अब्बल सावित गराउन सफल लक्की मिडिया हाउसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्दै आईरहेको कुरामा कुनै दुईमत छैन । स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले चितवनका दुई चिकित्सक सहित कलाकारलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसको गौरवमय पाचौं बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने भएको हो ।

    मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले अन्य विधाका व्यत्तित्वहरुलाई समेत सम्मान गर्ने जानकारी दिएको छ । कोरोना कहर र चुनौतिबीच स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘हाम्रो मिडियाको उद्धेश्य देश र समाजका लागि योगदान गर्नेका लागि पनि हो , उनले भने, कोरोना कहरबीच यसलाई अहिले पनि निरन्तरता दिदैछौ ।’

    मोफसलमा रहेर पनि सुचना, समाचार र मनोरञ्जनको क्षेत्रमा आफुलाई अब्बल सावित गराउन सफल लक्की मिडिया हाउसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्दै आईरहेको कुरामा कुनै दुईमत छैन । स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु