• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    “महोदय”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १७:४२

    ~~ कविता ~~
    “महोदय”-

    मौलिक लोकदोहोरिमा छाडापन
    मौलिक तिज गितमा छाडापन
    नृत्यमा छाडापन
    साहित्यमा छाडापन
    “समृद्धि” होकि “बिकृती” महोदय ?

    नेपाली चलचित्रमा अराजकता
    राजनीति वृतभित्र अराजकता
    बिकासमा अराजकता
    निकासमा अराजकता
    “समाजवाद” होकि “अराजकवाद” महोदय ?

    फरिया फालेर लहंगा
    सिन्दुर फालेर मेहन्दी
    ढिंडो छाडेर केक
    स्वास्नी छाडेर पर्देश
    “रहर” होकि “बाध्यता” महोदय ?

    जुट्दा आहा फुट्दा आहा
    रास्ट्रीयता स्वाहा
    नीति नियम ,कार्यदिशा
    विधि-बिधान स्वाहा
    “वेस्या” होकि “बिक्या” हो महोदय ?

    बिपत्तिको कोलाहल एकातिर
    बिमत्तिको कोलाहल अर्कातिर
    खान एक, लान एक
    दिन मतभेद
    “स्वदेशी” होकि “बिदेशी” महोदय ?

    राम चन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु