भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • बैबाहिक बर्षगाँठको अवसरमा हिरेन्द्र खत्री ले गरे सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार २०:४८

    प्रकाश थापा
    काठमाडौं । बैबाहिक ३४ औं बर्षगाँठको अवसरमा क्यानडा बाट समाजसेवी हिरेन्द्र खत्री तथा उहाँकी धर्मपत्नी अन्जु खत्रीले सहयोग गरेका छन ।

    गुल्मी जिल्ला धुर्कोट २ पिपलधारा उदिनामा जन्मभुमी भई लामो समय देखी क्यानडा लाई कर्मभुमी बनाउदै आउनु भएको खत्रीले दिवा भोज तथा आपतकालिन भोजनमा सहयोग गरेका छन्।

    स्पाइनल कर्ड इन्जुरी नेटवर्कको मेरुदण्ड पक्षघात भएका बिद्यार्थी भाइबहिनी हरुको आवास घरमा दिवा भोज गराउनुको साथै ब्रेनह्याम्ब्रेज बाट लामो समय देखी ग्रसित उपचाररत अनिता खड्काको लागी सहयोग स्वरुप नगद रु. ५,००० प्रदान गरेका छन।

    बैबाहिक बर्षगाँठमा सहयोग गर्न पाउँदा पुण्यको काम गरे जस्तो लाग्यो’उनले भने।

    यस अघि पनि हिरेन्द्र खत्रीले समाजसेवा तथा दिन दुखिको धेरै प्रकारको सहयोग गर्दै आउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु