दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर पछिल्लो २४ घण्टामा थप ७२२ कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ७ गते, मंगलवार १९:५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ कोरोना संक्रमित थपिएका छन् । भने ९६६ संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ छ ।

पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले ७ हजार ७२९ जना आइसोलेसनमा रहेका छन् । भने अहिले सम्म २ लाख ४५ हजार ७०९ संक्रमित निको भइसकेका छन् । सथै हाल सम्म १८ लाख ८४ हजार १८१ पीसीआर परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु