दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक दर्पण वलको ´प्रेम चरी` सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ८ गते, बुधबार ७:१४

काठमाडौं ।जन आकाश मिडियाको प्रस्तुति एवम् निर्माण रहेको प्रेम चरी बोलको गित सार्वजनिक भएको छ।
दर्पण वलको शब्द संगित र स्वर रहेको यस गितको एरेन्जर प्रकाश लेप्चाले गरेका हुन्।गितको भिडियो एकदमै सरल तरिकाले प्रस्तुत गरिएको देखिन्छ। सार्वजनिक गितको भिडियोलाई सुबाश मुखियाले निर्देशन गरेका हुन्।

गितको भिडियो लाई जन आकाश टिभिको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ। यो जन आकाश टिभिको पहिलो प्रस्तुति समेत रहेको छ।
हेर्नुहोस् गितको पूरा भिडियो….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु