• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ६ सय ८ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १९:४३

    काठमाडौं, १० पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार २ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ८ सय ९२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४८ हजार २ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु