तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

निरायुको अभिनय र गिरिको निर्देशन रहेको ´तिमी लाई देखेपछि`सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १५ गते, बुधबार २०:४३

काठमाडौं १५ पुस ।
कलावति फिल्मस्को प्रस्तुति रहेको ´तिमी लाई देखेपछि`नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निरायु गौतमको शब्द एवम् ओम सुनारको संगित रहेको उक्त गितमा रचना रिमाल र निरायु गौतमको स्वर रहेको छ। गणेश गिरिकोको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ।

निरायु गौतम,जावे रिया केसी र गणेश गिरिको अभिनय रहेको सो भिडियोमा सौरभ लामाको छायांकन एवम् गौतम राज खड्काको रहेको छ।
गितको रङ्ग सम्पादन समीर मियाले गरेका छन्।
गितको छायांकन चितवन जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ। गितको पूरा भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु