हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • फेसियल हाउसको अंग्रेजी नयाँ वर्ष पारेर बिशेष छुट आकर्षक अफर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार २१:५६

    काठमाडौं, १६ काठमाडौं- प्रख्यात ब्यूटिसैलुसन फेसियल हाउसले अंग्रेजी नयाँ वर्ष पारेर छुट अफर ल्याएको छ । फेसियल हाउसले २०२१ को शुभारम्भसँगै ‘शुभकामना- छुट अफर’ ल्याएको हो । हाउसले केराटीन स्मुथिङ र हेयर स्टेटमा ५० प्रतिशत छुटको स्किम दिएको छ भने प्रोफेसनल ब्यूटी कोर्स सिक्नेहरुका लागि २० प्रतिशत छुट दिने जनाएको छ ।

    फेसियल हाउसका प्रबन्ध निर्देशक सुषमा महराका अनुसार फेसियल हाउसले सधै सेवामुखी भएर काम गरिरहेको बताएकी छिन् ।’गुणस्तरीय सेवानै फेसियल हाउसको प्राथमिकतामा छ, यसमा नो कम्प्रोमाइजको नीति हामीले लिएका छौ’ उनले भनिन। फेसियल हाउसले काठमाडौं र पोखरा गरी ४ वटा आउटलेट मार्फत सर्भिस दिदै अएको छ ।

    महराका अनुसार कोभिड– १९ का का कारण बन्द भएका थप २ वटा आउटलेट पुन: सञ्चालन गर्ने तैयारी भाईरहेको समेत उनले जानकारी दिएकी छिन् । फेसियल हाउसले हेयर स्कीन तथा ट्याटु – कोठि हटाउने र चाया पोतोको लागि समेत विशेष उपचार गर्दे आएको महराले बताईन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु