हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६७ सहित देशभर ४२६ कोरोना भाइरसका संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १७:५४

    काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ४ सय २६ जना थपिएकोमा काठमाडौंमा मात्र १६७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ७२ महिला र ९५ पुरुष रहेका छन् । आज ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६१ हजार १९ संक्रमित भएपनि २ लाख ५३ हजार १ सय ७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४८ सय जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

    आजसम्म १९ लाख ३७ हजार ७ सय २ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३६७ रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु