• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    नेप्से साताको चौथो दिन आज दोहोरो अंकले बढेयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १७:०८

    काठमाडौं, २२ पुष – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३.५४ अंकले घटेको थियो ।

    आज नेप्से ११.०७ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ५७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि १९ पुस २०७७ मा नेप्से २१७५.१२ विन्दुमा पुगेको थियो ।

    त्यस्तै, आज ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १० वटा समूह बढेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु