• पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधानसरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी

    देशभर पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १७:४६

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार १३२ को स्वास्थ्य परीक्षण गर्दा १८२ महिला र २३० पुरुष गरी ४१२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४८३ निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ५६ हजार ६४४ रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ५ हजार ५८ सक्रिय सङ्क्रमित छन् ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु