• पछिल्लो २४ घन्टामा देशभर थपिए ५५४ कोरोना भाइरसका संक्रमित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १७:२८

    काठमाडौं, २४ पुस । नेपालमा कोरोना भाइरसका आज ५ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु