हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • संचारकर्मी सागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १९:२०

    काठमाडौं ।फिल्मी पाटी मिडियाको प्रस्तुतीमा संचारकर्मी द्वय सागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने भएको छ ।

    कलेज जिबनमा आउने उतारचढाब आधारित रही निर्माण हुने सिरिजको आज चितवनमा पत्रकार भेटधाट गरी आधिकारीक निर्माण घोषणा भएको छ ।सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना बर्देवा,अस्मिता क्षेत्री प्रकाश सिके,निकेश कंडेल लगाएतको मुक्य भूमिका रहने छ ।

    सिरिजको छायांकन चितवन र पोखरामा गरिने छ ।करिब १५ दिन जती छायांकन समय तोकिएको यस सिरिजको आभास रानाले निर्देशन गर्दैछ्न भने सह निर्मातामा सुरज पोख्रेल रहेका छन साथै सम्पादन पिक्सेल प्यालेस स्टुडियोमा हुने भएको छ ।

    सिरिजलाई इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि केही कलेजमा च्यारेटी गरिने निर्माण युनिटलेजानकारी दिएको छ । प्रत्यक भाग करीब १५ मिनेटको लामो हुने यस सिरिज १२ भाग सम्म निर्माण हुने छ ।

    प्रेस मिटमा चलचित्र निर्देशक समाजका उपाध्यक्ष निर्देशक राजु अधिकारी,कालिका जेसिसका अध्यक्ष सन्देश रेग्मी लगाएतले शुभकामना दिनुभएको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु