दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजवादी कांग्रेसले पनि एकता दिवस मनाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २५ गते, शनिबार १९:२६

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पनि पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।
राष्ट्र एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिनको उपलक्ष्यमा दिवस मनाउन लागिएको अध्यक्ष गोविन्द निरौलाको बताए । पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले २९९ औ पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको पार्टीका सचिव मान बाहादुर गुरुङले जानकारी दिए । पार्टीले आफूले उठाएको संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, विशेष अधिकार सहितको राजसंस्थाको विषयमा सहमति नभएसम्म कसैसँग सहकार्य नगने पनि निर्णय गरेको छ । पार्टीले पृथ्वीजयन्ती मनाउन पनि कसैसँग सहकार्य नगर्ने जनाएको छ ।
शाहको १७७९ साल पौष २७ गते जन्म र १८३१ सालमा निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु