• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १९:४७

    भद्रपुर पौष २५ ।ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका कर्मचारी आबद्व सस्था ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


    कोभिड १९ को महामारीको समयमा रक्तदान अति आवस्यक देखिएकोले नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा अस्पतालका निर्देशक बालकुमार पोख्रेल,श्रीमति द्रौपदा नीलम पोखरेल लगायत ५५ जनाले रक्तदान गर्नु भएको छ ।

    दुई वर्ष अगाडि बिनय उप्रेतिको अध्यक्षतामा अस्पतालमै कार्यरत कर्मचारीहरुको हित तथा उपचार सगयोग सेवाको लागि स्थापित सो सस्थामा हाल ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत चिकित्सक सहित जम्मा १७६ जना कर्मचारि सदस्य रहेको अस्पतालका प्रसासन प्रमुख मनोज दाहालले जानकारी दिनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु