मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले सम्पन्नहेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)
  • कम्बल र तोसक न्यानो राहत वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ०७:१२

    २७ पुस, रौतहट । नेपाली कांग्रेसका प्रभावशाली एंव समाज सेवी महिला नेत्री श्रीमती अंजु झा को कान्छो सुपुत्रको जन्म दिनको शुभ अवसरमा ईशनाथ नगरपालिका वासीलाई न्यानो राहत वितरण गरिएको थियो ।

    ईशनाथ नगरपालिका वार्ड नं.९ डुमरिया र गौरमा कम्बल र तोसक न्यानो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

    गौरको ठुलो बजारको प्राथमिक विधयालयमा आयोजित वितरण कार्यक्रममा ईशनाथ न.पा कै ६५ जना गरिब र बिपन परिवारलाई १ थान कम्बल र १ थान डस्ना बितरण गरिएको थियो । त्यसै गरि ईशनाथमा भएको कार्यक्रममा ४२ जना गरिब र बिपन परिवारलाई न्यानो कम्बल र तोसक वितरण गरिएको थियो ।

    गौरको वितरण कार्यक्रम त्यसपछि आजै ईशनाथ नगरपालिका ९ डुमरियामा समेत वितरण कार्यक्रम आयोजित गरिएको थियो ।
    श्रीमती अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजसेवी कार्यकम्र गर्दै आएका हुन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ अंजु झा भन्नु भो ।
    अंजु झाको सुपुत्र मिसल झाको जन्मदिनको अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु