हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • डेरी एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार २१:०७

    काठमाडौं, २८ पौष -आज बसेको नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको भर्चुअल बैठकले कोरोना भाईरस (कोभिड–१९) का कारण समयमा सम्पन्न हुन नसकेको एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने निर्णय लिएको छ । सो बैठकले माघ महिनामा बस्ने केन्द्रिय

    कमिटीको बैठकले स्थान र समय तोक्ने निर्णय पनि लिएको हो । साथै बैठकले गत पुस २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार कृषि क्षेत्रमा वैदेशिक लगानी आउने कुरा अत्यन्तै दुःखद भएकोले त्यसको घोर विरोध गर्ने र चरणवद्ध रुपमा एसोसिएसनका सातै प्रदेश, जिल्ला समिती, पालिका स्तरमा विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ । एसोसिएसनको २२औं स्थापना दिवस आउँदो माघ ७ गते सातै प्रदेश, जिल्ला एवं क्षेत्रमा भव्य तरिकाले गत सालको जस्तै आश्रम, बालगृह, विद्यालय, हस्पिटल एवं अन्य विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने र एसोसिएसनको आगामी बैठक माघ महिनाको दोश्रो हप्तामा बस्ने निर्णय भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहलले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु