हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • ब्राइडल कन्टेस्ट २०२१ कोअफिसियल फ़ोटोसुट धादिङ्ग स्थित किलिफ साइड रिसोर्ट मा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १०:१३

    काठमाडौँ २९,पुस ।
    अमेजन इन्टरटेनमेन्ट र निर्जला बिउटी सलुनको सहकार्यमा मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ कोअफिसियल फ़ोटोसुट धादिङ्ग स्थित किलिफ साइड रिसोर्ट मा सम्पन्न भएको छ।

    मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को अफिसियल फोटोग्राफी पार्टनर रहेको मिक्सम क्रियसन द्वारा मिस तथा मिसेस धादिङ्गका फ़ोटोसुट तथा भिडियो सुट गरिएको थियो। करीब २ दर्जन भन्दा बढी प्रतियोगीहरु पहिलो चरणको फोटोसुटमा सहभागी भएको कार्यक्रम निर्देशक नुरा कुँवरले बताएकी छिन्।

    कार्यक्रममा अमेजन इन्टरटेनमेन्टकि कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहने छ भने कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउदो माघ ११ गते सम्पन्न गरिने इभेन्ट मेनेजर कमल खतिवडाले बाताउनु भएको छ। कार्यक्रमको आन्तिम प्रतिस्पर्धामा नेपालका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक टिमले जनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु