दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार ०९:५८

काठमाडौं ।हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। सुगन तन्डुकारले लेखेको चलचित्रमा रणधीर श्रेष्ठको छायाँकन रहेको छ।

समाईरा तन्डुकार,शर्मिला लामा,संजिल लामा र जितेन्द्र कार्कीको निर्माणमा बनेको चलचित्र ओटीटि प्लेट फर्महरुमा रिलिज गरिने निर्देशक बस्नेतले जानकारी दिए। सौगात बस्नेतले ट्रेलर काट्ने काम गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु