पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • एशियन लाईफको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार २२:३८

    सुदिप पाण्डे/बुटवल-एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो ।
    राजेश कुमार श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले निमित्त सीईओको जिम्मेवारी सम्हाली रहेका थिए । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यभार अब श्रेष्ठले सम्हाल्ने छन्।
    श्रेष्ठ एशियन लाइफका पूर्व संचालक समेत रहेका थिए । त्रिभुवन विश्वविद्यालयबाट ए.म.बी.ए.सम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु